×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सवा नौ खर्ब पुग्यो केन्द्र र प्रदेश सरकारको भुक्तानी दायित्व

सवा नौ खर्ब पुग्यो केन्द्र र प्रदेश सरकारको भुक्तानी दायित्व

पुस २५, २०८१

संघीय सरकार र प्रदेश सरकारको खर्च प्रतिबद्धता रकम नौ खर्ब २४ अर्ब ४७ करोड रूपैयाँ माथि पुगेको छ।    यो सरकारको भुक्तानी दायित्व अन्तर्गतको रकम हो।  हरेक वर्ष नयाँ परियोजना अघि बढाउने र कतिपय अवस्थामा दायित्व कति पुगेको छ भन्ने जानकारी समेत नभएको अवस्थामा गत वर्षदेखि महालेखा नियन्त्रकको कार्यालयले यस्तो अभिलेख सुरू गरेको हो। जसअनुसार स्थानीय तहले अघि सारेका परियोजना बाहेकको दायित्व नै नौ खर्ब रूपैयाँ माथि रहे

सबै पढ्नुहोस