लोकसंगीतमा नयाँ स्वाद: कमल शिशिरले ल्याए ‘लालटिन बालेर’
असार ६, २०८३काठमाडाैँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘लालटिन बालेर’ सार्वजनिक भएको छ। चर्चित गायक बसन्त थापा, देवी घर्ती मगर, शेखर घर्ती र रचना न्यौपाने को स्वरमा सजिएको गीतले सार्वजनिक भएलगत्तै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। समसामयिक विषयवस्तु, सिर्जना र सांस्कृतिक अभियानहरूमा सक्रिय रहँदै आएका कमल शिशिरले यसपटक संगीतमार्फत दर्शकमाझ नयाँ प्रस्
सबै पढ्नुहोस