सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि जेठ २८ गतेदेखि खुल्ने
जेठ १९, २०८३काठमाडौं - सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि 'मेरो सेयर' वा आस्बा सदस्य बैंक तथा
सबै पढ्नुहोस