स्थानीय चुनावको तयारी र ६ महिने प्रगति विवरण लिएर रास्वपा घरदैलोमा
असोज १८, २०८३काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका ७७ वटै जिल्लाका ७५३ वटै पालिकाहरूमा केन्द्रीय नेता, सांसद तथा पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको छ। असोज २० देखि २७ गतेसम्म एक साताका लागि चल्ने यस राष्ट्रव्यापी अभियानका लागि रास्वपाले जिल्लागत जिम्मेवारी तोकेको छ। रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यस अभियानका मुख्य दुई उद
सबै पढ्नुहोस