महिला प्रधानमन्त्री कप क्रिकेट माघमा,आर्मी पनि सहभागी
पुस २२, २०८१काठमाडौं - महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। क्यानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै ९ टोली सहभागि प्रतियोगिता धनगढीमा हुने जानकारी गराएको हो । प्रतियोगिता माघ १ देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुनेछ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय
सबै पढ्नुहोस