हाहा र हुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री
चैत ६, २०८१काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे । ‘केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशह
सबै पढ्नुहोस