नगरकोटमा ‘चङ्गा चेट’को रौनक, पहिलो दिनमै स्वदेशी–विदेशी पर्यटकको घुइँचो
असोज २९, २०८३काठमाडौं - दसैँको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा चारदिने ‘चङ्गा चेट’ उत्सव सुरु भएको छ। उत्सवको पहिलो दिन स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी पाहुनाको सहभागिता रहेको आयोजकले जनाएको छ। अक्टोबर १४ देखि १७ (असोज २८ देखि ३१) सम्म सञ्चालन हुने उत्सवमा चङ्गा उडान, लाइभ म्युजिक, स्ट्यान्डअप कमेडी, प
सबै पढ्नुहोस