कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्दै अभिनेता प्रदीप खड्का
कार्तिक २९, २०७९काठमाडौं- अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन्। मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए। सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए। प्रदीपले आमसभालाई सम्बोधन गर्दै विनोद चौधरील
सबै पढ्नुहोस