वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण काम सम्पन्न
माघ ९, २०७९काठमाडौं- भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भए
सबै पढ्नुहोस