×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

संस्कृति/संस्कार

आज तिहारको दोस्रो दिन : कुकुरको पूजा, नरक चतुर्दशी स्नान र लक्ष्मीपूजा गरिँदै"

आज तिहारको दोस्रो दिन : कुकुरको पूजा, नरक चतुर्दशी स्नान र लक्ष्मीपूजा गरिँदै"

कार्तिक २३, २०८३

काठमाडौं - यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा, नरक चतुर्दशी स्नान र साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदैछ। आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका, माला र मीठा खानेकुरा दिएर सम्मानपूर्वक पूजा गर्ने शास्त्रीय विधान छ। यमराजको दूत र द्वारपाल मानिने कुकुरलाई आजको दिन पूजा गरेमा मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौर

सबै पढ्नुहोस