×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

किर्तिपुर अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

किर्तिपुर अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

फाल्गुण ५, २०८१

काठमाडौं- बेलुन पड्किएर आगो सल्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले पौडेललाई सोमबार डिस्चार्ज गरिएको बताए । पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ। पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका हुन् ।

सबै पढ्नुहोस