७ लघुबीमाको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन
असोज १३, २०७९काठमाडौं - लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा कम्पनिले आवेदन दिएका छन्। बीमा समितिले १० भदौमा ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो । समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो । आवेदन दिने अन्तिम दिन १३ असोज अपरान्ह
सबै पढ्नुहोस