काठमाडौँ महानगरको छात्रवृत्तिका लागि आवेदन खुल्यो,यसरी भर्ने
असार १८, २०८२काठमाडौं - काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन आह्वान गरेको छ। महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो। सूचनाअनुसार, इच्छुक विद्यार्थीले आजैदेखि अनलाइन फार
सबै पढ्नुहोस