सिसनले गुराँस नानीलाई 'जाने भए जाम' भनेपछि...
असार २५, २०८२काठमाडौं - कलाकार दुर्गेश थापा र भ्लगर सिसन बानियाँले चर्चित ‘गुराँस नानी’सँग मिलेर ‘जाने भए जाम माया’ गीत सार्वजनिक गरेका छन्। केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरहरूको रहस्य अन्ततः यही भिडियोले खोलेको हो। दुर्गेशकै शब्द, संगीत र संयोजनमा तयार गीतमा सिसन र अल्हाजी गेरोले पनि स्वर दिएका छन्। सामाजिक सञ्जालमा प्रायः ट
सबै पढ्नुहोस