काठमाडौं महानगरको निःशुल्क कानूनी परामर्श सेवा लोकप्रिय, ६४ हजारले लिए लाभ
साउन ३, २०८२काठमाडौं - काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क कानूनी परामर्श सेवा आम नागरिकका लागि निकै प्रभावकारी बनेको छ। नेपाल ल क्याम्पससँगको सहकार्यमा २०७९ साल माघ १७ गतेदेखि सुरु भएको यो कार्यक्रमबाट हालसम्म ६४ हजारभन्दा बढीले लाभ लिएका छन्। यो सेवाले आर्थिक अवस्था कमजोर भएका र कानूनी प्रक्रियाबारे जानकारी नभएका नागरिकलाई न्यायको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। महानगरक
सबै पढ्नुहोस