गठबन्धनमा कतै समस्या आए मित्रवत् प्रतिस्पर्धा हुन्छ : प्रचण्ड
बैशाख ८, २०७९धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलबीच चुनावी तालमेलका क्रममा कतै तालमेल आए मित्रवत् प्रतिस्पर्धा पनि गर्न सकिने बताएका छन् । प्रेस सेन्टर धनगढीको आयोजनामा बिहीबार धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । गठबन्धन दलहरुबीच तालमेल गर्ने विषय पहिलो प्राथमिक
सबै पढ्नुहोस