डुबेको रुसी पानीजहाजका चालक दलका सदस्यको तस्बिर सार्वजनिक
बैशाख ४, २०७९काठमाडाैं- रुसी रक्षा मन्त्रालयले अघिल्लो साता डुबेको आफ्नो नौ सैनिक पानीजहाजका चालक दलको तस्बिरहरू भन्दै केही तस्बिर सार्वजनिक गरेको छ । मिति नखुलाइएको उक्त भिडिओमा सयौँ नाविकहरूलाई परेड मैदानमा देखाइएको छ र उनीहरूलाई रुसी नौ सेनाका प्रमुख एडमिरल निकोले येभमेनोभले निरीक्षण गरिरहेको देखिन्छ । उक्त पानीजहाजमा करिब ५०० फौज रहेको बताइएको छ । रुसले उक्त
सबै पढ्नुहोस