बाबुरामले लेखे- भ्रष्टाचार रोक्न चुनावी खर्च राज्यले बेहोर्नुपर्छ !
बैशाख २, २०७९काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव महँगो भएको तर्फ लक्षित गर्दै दुई विकल्प दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत दुई विकल्प अघि सारेका हुन् । उनको नजरमा पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो । यसरी हुने राज्यको दोहन रोक्न तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी
सबै पढ्नुहोस