दिनानुदिन बढ्दै कोरोना आजै थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु
बैशाख १३, २०७८काठमाडौं - नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ३ हजार १ सय ७६ पुगेको छ। यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय १२ जनामा स
सबै पढ्नुहोस