×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

कार्तिक २२, २०८२

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका आलमको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आज निधन भएको हो। उनी ६३ वर्षका थिए। एक महिनादेखि केएमसीमा भर्ना भएका आलमको उच्चरक्तचाप, सुगर लगायतका स्वास्थ्य समस्याका कारण उपचार भइरहेको थियो। पछिल्लो एक सातादेखि स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर

सबै पढ्नुहोस