×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सानदार जित

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सानदार जित

ब‌ैशाख ७, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो ।  लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ

सबै पढ्नुहोस