स्पेन फिफा विश्वकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो
असार २७, २०८३काठमाडौँ - बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलसमा शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे। खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ४१औँ मिने
सबै पढ्नुहोस