जापानमा मोना ईताबासी नेपाल फेस्टिबल हुने, तयारी अन्तिम चरणमा
चैत २४, २०८२टोकियो । जापानमा आयोजना हुने दोस्रो मोना ईताबासी नेपाल फेस्टिबल–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी अप्रिल ११ र १२ तारिखमा आयोजना हुने दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिबलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार
सबै पढ्नुहोस