स्थानीय र प्रदेश सरकारले दुई महिनाभित्रै अनुदानको माग गर्नुपर्ने
पुस ६, २०८२काठमाडौं - स्थानीय र प्रदेश सरकारले दुई महिनाभित्रै आउँदो आर्थिक वर्ष लागि अनुदान र समपूरक अनुदान माग पेस गर्नुपर्ने भएको छ । राष्ट्रिय योजना आयोगले गत मंसिर २६ गते माघ मसान्तसम्म अनुदान माग गर्नू भनेको हो । संघीय सरकारले स्थानीय र प्रदेशलाई विशेष अनुदान र समपूरक अनुदान उपलब्ध गराउँछ । विगतका पाँचवर्षको प्रवृत्ति हेर्दा केन्द्रबाट स्थानीय तहलाई विशेष अनुदानअन्तर्गत माग र आवश्यकताका आधारमा चा
सबै पढ्नुहोस