‘मन बिनाको धन’ ट्रेलरलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया
कार्तिक १५, २०८२अशोक दर्जी नेपाली भाषी दर्शकमाझ लोकप्रिय नाम हो। सडकमा गाउँदै गर्दा भेटिएका अशोकलाई संगीतकार तथा गायक टंक बुढाथोकीले गायनमा मात्र स्थापित गराएनन्, उनको व्यक्तिगत जीवनमा नै परिवर्तन ल्याइदिए। आफैले आफ्नै सन्तान जस्तै पालेर, हुर्काएर राखेका टंकले उनको जीवन र दुवैले भोगेका कथालाई चलचित्रको पर्दामा उतारेका छन्। अशोकको जिरो देखि हिरो सम्मको कथा समेटेर तयार पारिएको चलचित्र ‘मन बिनाको धन’ को बुधबार ट्रेलर सार्वजनिक गरियो। सार्वजनिक ट्रेलर
सबै पढ्नुहोस