×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सिराहामा बालकको मृत्युपछि तनाव : प्रहरीद्वारा अश्रुग्यास प्रहार, १० घाइते

सिराहामा बालकको मृत्युपछि तनाव : प्रहरीद्वारा अश्रुग्यास प्रहार, १० घाइते

असार १५, २०८२

जनकपुरधाम - सिराहाको प्रादेशिक अस्पतालमा एक बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले अस्पतालमा प्रदर्शन तथा तोडफोडको प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । झडपका क्रममा ९ जना प्रहरी र एक प्रदर्शनकारी गरी १० जना घाइते भएका छन् । प्रहरीका अनुसार, दुई दिनदेखि ज्वरोले पीडित सिराहा नगरपालिका&

सबै पढ्नुहोस