सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सर्वोच्चको सफाइ, विशेषको फैसला उल्टियो
असार ९, २०८२काठमाडौं - सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामालाई सफाइ दिएको छ। न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै उनलाई पूर्ण सफाइ दिएको हो। यसअघि विशेष अदालतले लामालाई दोषी ठहर गर्दै एक वर्ष कैद, १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० स
सबै पढ्नुहोस