एसिसी यु-१६ कप: कप्तान विपिन चम्किएपछि सिंगापुर १३८ रनमा अलआउट
असार ८, २०८२काठमाडौं – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। कप्तान विपिन शर्माको सानदार बलिङमा सिंगापुरलाई १३८ रनमा अलआउट गर्दै नेपालले जितका लागि १३९ रनको सामान्य लक्ष्य पाएको छ। युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर ३६.१ ओभरमा अलआउट भएको थियो। सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रन बनाए पनि अन्
सबै पढ्नुहोस