एनआरएनए जापानको आयोजनामा जापानमा सगठित संघ सस्थाहरूसगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भदौ २, २०८२जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा जापानमा सगठित संघ सस्थाहरूसगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “संस्थागत एकता, समृद्धि र सम्भावना” भन्ने मूल बिषयमा केन्द्रित रहेर अगस्ट १६ तारिख शनिबार टोकियोको सिनओकुबोस्थित साेलमारी मुरा हलमा जापानमा सगठित संघ सस्थाहरूसगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।&n
सबै पढ्नुहोस