झापा पाँचमा मतदाताको मध्यमार्गी बाटो
माघ २७, २०८२राजेन्द्र पन्थी । यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा ५ सहित देशको माहोल निकै तातेको देखिन्छ । देशभरमा १६५ निर्वाचन क्षेत्र छन् तर संजालीय र सञ्चारीय दृष्टिकोणले निर्वाचनको इपिसेन्टर भने झापा ५ बनेको देखिन्छ । नेपालको संसदीय इतिहासमा कहिलेकहीँ कम्युनिस्ट इतर दलले निर्वाचन जिते पनि झापालाई लालकिल्ला भनेर पनि चिनिन्छ । नेपा
सबै पढ्नुहोस