टी–२० क्रिकेट सिरिज : म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्सको जित
बैशाख ५, २०७८काठमाडौं - ओपनर म्याक्स ओ'डोउडले कीर्तिमानी शतक प्रहार गरेपछि त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर
सबै पढ्नुहोस