आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बई ६ विकेटले पराजित
बैशाख ८, २०७८काठमाडौं - इण्डियन प्रिमियर लिग(आईपीएल)क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ । यो जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा मात्र पुगेन, अघिल्लो वर्षको फाइनलमा मुम्बईसँग हारेको बदलासमेत लियो । चेन्नाईको मैदानमा भएको खेलमा दिल्लीले १३८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो
सबै पढ्नुहोस