क्रिकेट: आईसीसीले परिवर्तन गर्यो यी नियम
चैत २१, २०७७काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट खेलका तीन नियम परिवर्तन गरेको छ । भर्खरै सम्पन्न भारत र इंग्ल्याण्डबीचको सिरिजमा डीआरएसका लागि अम्पायर्स कलका विषयमा धेरै सवालहरु उठेका थिए । आईसीसीले विकेट जोनको उचाँइ बढाएर स्टम्पभन्दा माथीसम्म पुर्याउने निर्णय गरेको छ । यो निर्णयसँगै अब एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहनेछ । त्यस्तै दोस्रो
सबै पढ्नुहोस