×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

३७ बर्षपछि त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको उपाधि नेपाललाई

३७ बर्षपछि त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको उपाधि नेपाललाई

चैत १६, २०७७

काठमाडौं । ३७ बर्षपछि घरेलु मैदानमा नेपालले त्रिदेशिय अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।  सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेकाे हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक

सबै पढ्नुहोस