आईपीएल :राजस्थानले कोलकत्तालाई ६ विकेटले हरायो ।
बैशाख १२, २०७८एजेन्सी - ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोलकत्ता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । शनिबार पुछारमा रहेका दुई टिम बीचको खेलमा राजस्थानले जित निकालेको हो । १ सय ३४ रनको लक्ष्य राजस्थान रोयल्सले ४ विकेट गुमाएर ७ बल अगावै भेट्टायो । राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रनको ईनिङ्स खेले । डेभिड मिल्नर २४ रनमा अविजित रहदाँ एसहस्वी जयसवाल र सिभम दुबेल
सबै पढ्नुहोस