अपराजित रहदै एपीएफ महिला कपको फाईनलमा
चैत २४, २०७७काठमाडौं - विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । जितसंगै एपीएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा मंगलबार ललितपुर मेयर्स-११ लाई १० विकेटले पराजित गर्दै एपीएफले पराजित यात्रा कायम रहेको हो । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा राजमत
सबै पढ्नुहोस