गल्कोट स्पोर्ट्स क्लब जापानद्वारा भलिबल प्रतियोगिता सम्पन्न,खेलाडीहरुलाई पुरस्कार बितरण
बैशाख २८, २०८३टोकियो । गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले सिल्भर रनिङ कप पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६ सम्पन्न गरेको छ । क्लबको ११ औ बार्षिकोत्सव तथा नेपाली नया बर्ष २०८३ को अवसर पारेर “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने नारा सहित प्रतियोगिताको आयोजना गरेको थियो । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा
सबै पढ्नुहोस