पीएनजीलाई हराउँदै त्रिदेशीय शृंखलामा नेपालकाे विजयी शुरुवात
चैत १४, २०७८काठमाडौँ- त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि (पीएनजी) लाई हराएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएएको पीएनजीलाई ४ बल बाँकी छँदै १६८ रनमा सिमित गर्दै नेपालले १५ रनको जित हात पारेको हो । नेपालका कप्तान सन्दीप लामिछाने र करण केशीले ३–३, अभिनाश बोहोराले २ तथा सोमपाल कामीले १ विकेट लिए । पीएनजीका नोरमन भानुवाले ५२ रन बनाए । यसअघि कीर्तिपुरमा टस हारेर पह
सबै पढ्नुहोस