लिग टू एकदिवसीय क्रिकेटमा नेपालको रोमाञ्चक जित
चैत २, २०७८काठमाडौँ- विश्वकप क्रिकेट लिग टू अन्तर्गत एकदिवसीय अन्तराष्ट्रियमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ । यूएइईमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर अन्तिम ओभरमा भेट्टाएको हाे । नेपालको जीतमा रोहितकुमार पाैडेल र आरिफ शेखले अर्ध श
सबै पढ्नुहोस