×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अपराजित ब्राजिलको सानदार जित

अपराजित ब्राजिलको सानदार जित

चैत ११, २०७८

काठमाडौँ- फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले घरेलु मैदानमा चिलीमाथि ४-० को जित निकालेको हो ।  बिहान भएको खेलमा ब्राजिलको जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । यो जितसँगै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलको १६ खेलबाट ४२ अंक पुगेको छ ।

सबै पढ्नुहोस