एमबाप्पे चम्कदा फ्रान्सको सानदार जित
चैत १६, २०७८काठमाडौँ- केलियन एमबाप्पेको दुई गोलसँगै एक असिस्टमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५-० को फराकिलो जित दर्ता गरेको हो । फ्रान्समा भएको खेलमा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । मैत्रीपूर्ण अन्तर्गत नै इटालीले टर्कीलाई ३-२
सबै पढ्नुहोस