इंग्ल्यान्डको पूनरागमन जित, नेदरल्यान्ड्ससँग हार्यो डेनमार्क
चैत १३, २०७८काठमाडौँ- इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले स्वीट्जरल्यान्डमाथि २-१ को पूनरागमन जित निकालेको छ । इंग्ल्यान्डको पूनरागमन जितमा लुका सा र ह्यारी केनले गोल गरे । स्वीट्जरल्यान्डका ब्रेल इम्वोलोको गोल सान्त्वना बन्यो । यस्तै डेनमार्क नेदरल्यान्ड्ससँग ४-२ गोल अन्तरले पराजित भएको छ । डेनमार्कको राष्ट
सबै पढ्नुहोस