×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल कुम्भ आजबाट,उद्घाटनमा चेन्नई र कोलकाता भिड्ने

आईपीएल कुम्भ आजबाट,उद्घाटनमा चेन्नई र कोलकाता भिड्ने

चैत १२, २०७८

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । टी–ट्वान्टी फर्म्याटमा हुने लिगमा  साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । 

सबै पढ्नुहोस