×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

यूएईद्वारा नेपाललाई १६९ रनको लक्ष्य, सोमपाल र करणको शानदार बलिङ

यूएईद्वारा नेपाललाई १६९ रनको लक्ष्य, सोमपाल र करणको शानदार बलिङ

चैत ४, २०७८

  काठमाडौँ- आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईले नेपाललाई १६९रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको यूएई ४७ औँ ओभरमा १६८ रनमा अलआउट भयो ।  नेपालका सोमपाल कामीले ४ र करण केशीले ३ विकेट लिए । सोमपालले ९ ओभर बलिङ गर्दै ३९ रन दिएर ४ विकेट लिए । यस्तै ७ ओभर १ बल बलिङ गरेका करणले १ मेडनसहित मात्र १६ रन खर्चिएर ३ विकेट लिए ।

सबै पढ्नुहोस