×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिदेशीय टी-ट्वेन्टी शृंखला : मलेसिया र पीएनजी खेल्दै

त्रिदेशीय टी-ट्वेन्टी शृंखला : मलेसिया र पीएनजी खेल्दै

काठमाडौं- त्रिदेशीय टी-ट्वेन्टी शृंखलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । साढे १२ बजे टियु क्रिकेट मैदानमा मलेसिया र पीएनजी प्रतिस्पर्धा गर्ने छन् । 

अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ । मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो ।

फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न पीएनजीका लगि आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा जित हात पारे पनि फाइनलमा पुग्न पीएनजीले नेपाल र मलेसियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्