×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

यस्तो बन्नेछ कोटेश्वरको नयाँ स्वरूप: दुई फ्लाइओभर र एउटा सुरुङमार्गले ट्राफिकलाई सहज बनाउने

यस्तो बन्नेछ कोटेश्वरको नयाँ स्वरूप: दुई फ्लाइओभर र एउटा सुरुङमार्गले ट्राफिकलाई सहज बनाउने

भदौ ७, २०८२

काठमाडौँ। राजधानीको सबैभन्दा बढी ट्राफिक जाम हुने क्षेत्र कोटेश्वरलाई जाममुक्त बनाउने महत्त्वाकांक्षी परियोजना निर्माण सम्पन्न हुन झन्डै १५ वर्ष लाग्ने भएको छ। सरकारले तयार पारेको समय तालिका अनुसार, तीनकुनेदेखि जडीबुटीसम्म फ्लाइओभर र सुरुङमार्गसहितको यो बृहत् संरचना वि.सं. २०९० भदौ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ। जापान सरकारको करिब ३० अर्ब रुपैयाँ ऋण सहयोगमा बन्न लागेको यस आयोजनाको ऋण सम्झौ

सबै पढ्नुहोस