मौसम खुलेएसँगै अन्नपूर्ण बेस क्याम्पमा पर्यटकको घुइँचो
असोज १९, २०८३काठमाडौँ - मौसममा सुधार आएसँगै प्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण बेस क्याम्प (एबीसी) जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अहिले दैनिक करिब ३०० जना विदेशी तथा सार्क (SAARC) राष्ट्रका पर्यटकहरू एबीसी पुगिरहेको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्। भर्खरैको बाढीपहिरोका कारण देशका अन्य प्रमुख पदमार्गहरू प्रभावित भएपछि पर्यटकहरूको पहिलो रोजाइ अन्नपूर्ण बेस क्याम्प बनेको हो।
सबै पढ्नुहोस