नेपालमा आजबाट फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द!
भदौ १९, २०८२काठमाडौं। नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जालहरू आज (बुधबार) देखि बन्द गर्ने निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो। यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूलाई एक साताभित्र सूचीकृत हुन निर्देशन दिएको थियो। तर, उक्त निर्देशन
सबै पढ्नुहोस