सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीशमा सपना प्रधान नियुक्त
चैत १८, २०८२काठमाडौं - सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उमेर हदका कारण अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ। प्रधानन्यायाधीश राउतले गत चैत १७ गते अनिवार्य अवकाश पाउनुभएको हो। नेपालको संविधानको धारा १२९ को उपधारा (९) बमोजिम प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले स्वतः
सबै पढ्नुहोस