इन्धनमा नयाँ मूल्य: पेट्रोल महँगियो, डिजेल र मट्टितेल सस्तियो
साउन ३१, २०८२काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्यमा समायोजन गरेको छ। निगमले शनिबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्यमा भने प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद दर
सबै पढ्नुहोस